९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पार्टी र सत्ता कब्जाबाहेक प्रचण्डजीको अर्काे ध्येय थिएन– महासचिव पौडेल

पार्टी र सत्ता कब्जाबाहेक प्रचण्डजीको अर्काे ध्येय थिएन– महासचिव पौडेल
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा महासचिब एवं अर्थमन्त्री विष्णु् पौडेलले पुष्पकमल दाहाल प्रचण्डकको अवैधानिक रुपले पार्टी र सत्ता कब्जा गर्ने बाहेकको अर्काे ध्येय नराखेको बताउनुभएको छ । 

प्रेस संगठन नेपालको  दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिब पौडेलले भन्नुभयो  प्रचण्डले प्रस्तुत गरेको ओली विरुद्धको आरोप पत्र नै अन्तरबिरोधको प्रमुख कारण रहेको बताउनुभयो । 

उहाँले सो आरोपपत्र आधारहिन, प्रतिसोधपूर्ण र पूर्वाग्रही रहेको र त्यसैले नेकपाको बिभाजनको आधार तयार गर्ने आधार पत्र भएको बताउनुभयो ।  महासचिव पौडेलले कानूनी भाषामा पार्टीमा विभाजन नभएकोले महाधिवेशनमा जान र पार्टीमा सैद्धान्तिक  बहस गर्न आग्रह गर्नुभयो । 

पार्टीभित्र प्रचण्डले अप्ठेरो अवस्थाको सिर्जना गरेकोले आत्मासमर्पण गर्ने वा जनतामा जाने निर्मम निर्णय लिनुपर्ने अवस्था आएको र जसका कारण संसद विघटन गर्नुपरेको बताउनुभयो । उहाँले अदालतको निर्णय हार्दिकताका साथ स्वीकार गर्ने बताउँदै तर पनि संसदको पुनस्थापनाको कुनै पनि सम्भाबना नरहेको धारणा राख्नुभयो ।