६ पुष २०८२, आईतवार
,
Latest
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत पसिनाका गन्धमा सफलता खोज्ने तिवारी कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहवागले विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट गरे, हार्दिक पाण्ड्या परेनन्



अ+ अ-

एजेन्सी । भारतीय टोलीका पूर्व क्रिकेटर वीरेन्द्र सहवागले सन् २०२४ को टी–२० विश्वकपका लागि भारतको प्लेइङ–११ छनोट गरेका छन् ।

सहवागले क्लब प्रेरी फायरको पोडकास्टमा भारतका लागि आफ्नो मनपर्ने प्लेइङ–११ मा यशस्वी जैसवाल र रोहित शर्मालाई ओपनरको रूपमा चयन गरेका छन् ।

योसँगै सहवागले भारतको प्लेइङ–११ मा हार्दिक पाण्ड्यालाई मौका नदिने अचम्मको निर्णय गरे ।

सहवागले गरेको विश्वकप २०२४ को लागि भारतको प्लेइङ–११ छनोट यस्तो छ –
रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, रिंकु सिंह, शिवम दुबे, रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रित बुमराह र सन्दीप शर्मा ।