५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता रहेको यूएईले पहिलो सेमिफाइनल खेल्न लागेका हुन् ।

खेल बिहान ११ः४५ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो ।

यस्तै, सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ । ओमान समूह ‘बी’को विजेता टोली हो भने हङकङ समूह ‘ए’को उपविजेता हो । यो खेल अपरान्ह ४ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल वैशाख ९ गते हुनेछ । विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

 

 

 




भर्खरै