१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना मुद्दाको आज सुनुवाइ हुँदै

‘प्रचण्ड’ विरुद्ध अदालतको अवहेलना मुद्दाको आज सुनुवाइ हुँदै
अ अ+ अ-

काठमाडौं । नेकपा (प्रचण्ड–नेपालपक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दार्ता भएको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

काठमाडौमा आयोजित विरोध शभादेखी जिल्लाहरुमा भएको कार्यक्रममा पटक–पटक यही आशयको अभिव्यक्ति दिँदै आएका दाहालले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता समिर हायुले सोमबार प्रचण्डविरुद्ध अबहेलनाको मुद्दा दायर गरेका थिए । 

यस अघि पनि अदालतको अबहेनलमा प्रधानमन्त्री केपी ओली चार पूर्वप्रधानन्यायधीसहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, शुसीला कार्की र पूर्व सभामुख दमननाथ ढुगाना बिरुद्ध पनि अबहेलनको मुद्दा चलिरहेको छ । उनीरुलाई आफै अदालतमा उपस्थित भएर जवाफ दिन न्यायधीस मनोजकुमार शर्माको एकल ईजलासले आदेश दिएको थियो ।