१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

सरकारसँग आयोगको आग्रह

सरकारसँग आयोगको आग्रह
अ अ+ अ-

काठमाडौं ।  पार्टी भित्रको अन्तरकलहका कारण अनौपचारिक विभाजन भइसकेको नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली सरकार प्रमुखको हेसियतमा निर्वाचनको तयारी बारे छलफल गर्न आयोगको कान्तिपथ पुग्नुभयो ।  बैधानिकताको तानातानमा रहेको नेकपाका अध्यक्ष ओलीले पार्टी भित्रको विवादका बारेमा कुनै कुरा उल्लेख नगरी समान्य अवस्थामा झै  निरर्वाचनको तयारी र सरकारले गर्नुपर्ने कामका बारेमा छलफल गर्नुभयो ।  

प्रमुख  आयुक्त दिनेश थपलियाले आयोगले हालसम्म गरेका कामको बारेमा जानकारी गराउँदै आगामी कार्य योजना समेत सुनाउनु भयो । प्रधानमन्त्री समक्ष प्रमुख आयुक्त थपलियाले निर्वाचन गराउन कानुनी समस्या नरहेको तर राजनीतिक वातावरणले प्रभाव पार्छ की भन्दै प्रधानमन्त्रीलाई  जिज्ञासा राख्नु भएको थियो ।  

आयोगले प्रधानमन्त्री समक्ष निर्वाचन कार्यबिधि, आचारसहिता सँगै आन्तरिक तयारीको काम गरिरहेको जनाउदै निर्वाचनमा लाग्ने खर्चको प्रारम्भिक अनुमान पनि पेश गरेको थियो । अर्थमन्त्री विष्णु पौडेललाई समेत उपस्थित छलफलमा आयोगले करिब सात अर्ब रुपियाँ खर्च हुनसक्ने विविरण पेश गरेको थियो ।

निर्वाचनको सुरक्षा, प्राबिधिक कार्य, अन्तराष्ट्रिय मान्यता, निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने गृहकार्य गरिरहको पनि प्रमुख आयुक्त थपलियाले जानकारी गराउनुभयो ।