२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थ र एलपी ग्याँसको मूल्य फेरी बढेयो



अ+ अ-

काठमाडौं । पेट्रोलियम पदार्थ र एलपी ग्याँस सिलिन्डरको मूल्य बृद्धि भएको छ । पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्याँसको मूल्य बढाएको नेपाल आयल निगमले बुधबार एक विज्ञप्ती जारी गर्दै बताएको हो । 

उक्त विज्ञप्ति अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेल लिटरमा दुई दुई रुपैयाँ बढाएको छ । अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ र डिजेल, मट्टितेल लिटरको ९५ रुपैयाँ कायम भएको छ । 

त्यस्तै ग्याँसको मूल्यमा २५ रुपैयाँ बढेको हो । अब एलपी ग्याँसको मूल्य १४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य बुधबार राती १२ बजेबाट लागू हुनेछ।  




भर्खरै