४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराध महाशाखाबाट झाँक्रीको सन्देश : ‘यो अन्तिम लडाई हो धैर्य गरौ’



अ+ अ-

काठमाडौ । राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ पर्नुभएकी नेकपा नेपाल–प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएका कारण सबैलाई धैर्य गर्न आग्रह गर्नुभएको छ ।  

निबासबाट पक्राउ गरी प्रहरीको अपराध अनुसन्धान बिभाग मिनभबनमा रहनु भएकी नेतृ झाँक्रीले सामाजिक संञ्जाल फेसबुक मार्फत राज्य बिरुद्धका कसुर अन्तरगत सबिधानको धारा ५८ अनुसार पक्राउपूर्जी जारी गरि गिरफ्तार गरिएको बताएकी हुन् ।