९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आयरल्यान्ड वुल्भ्ससँग खेल्ने तथा भारत भ्रमण जाने क्रिकेट टोलीको घोषणा

आयरल्यान्ड वुल्भ्ससँग खेल्ने तथा भारत भ्रमण जाने क्रिकेट टोलीको घोषणा
अ अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड वुल्भ्स)सँग खेल्ने तथा भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

आइसिसी टी–२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ । नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी–२० खेल खेल्ने तालिका छ ।

त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ । गुजरातमा नेपालले बरोडा र गुजरातसँग २–२ वटा टी–२० खेल खेल्ने तालिका छ ।

त्यसैका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यता, सिनियर टोलीले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले भने नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी–२० र तीन एकदिवसीय खेल्ने तालिका छ ।

नेपाली टिमः
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द ।