१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तोष देउजा साधारण सदस्य समेत नहुने गरी निष्कासित



अ+ अ-

काठमाडौँ । प्रेस सेन्टर नेपालले केन्द्रीय सदस्य सन्तोष देउजालाई साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासित गरेको छ ।

चितवनका देउजाले संगठनको नीति, विधि, विधान र आचरणविपरित विगत केही समयदेखि सार्वजनिक अभिव्यक्ति दिने, सामाजिक सञ्जालमा र मिडियामा लेख्ने, तथा अनुशासनविपरित गतिविधि गरिरहेको र संगठनले पटक–पटक त्यसो नर्गन निर्देशन दिँदासमेत वेवास्ता गरी अराजक गतिविधि जारी राखेकाले संगठनबाट निष्कासित गरिएको प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

देउवा चौधौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।