२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट ब्रुमसँग म्यानचेस्टरको बराबरी



अ+ अ-

लन्डन । ग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुममाथि १–१ को बराबरी निकालेको छ । ब्रुनो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

यसअघि एमबाये डिग्नीको गोलले वेस्ट ब्रुमले सुरुमै अग्रता लिएको थियो । यो जितपछि म्यानचेस्टर दोस्रो स्थानमा उक्लेको छ तर शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा सात अंकले पछाडि छ ।

सिटीको ५३ अंक छ । आइतबारका अन्य खेलमा आर्सनलले लिड्सलाई ४–२, फुलहमले एभरटनलाई २–० र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले हराए ।