काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आउको छ ।
सुनको मुल्य तोलामा रु १ सय रुपैयाँले घटेको हो । हिजो (आईतबार) प्रति तोला रु ९० हजार ८ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज रु १ सय रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रतिा तोला रु ९० हजार ७ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ९० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।








