६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक केहीबेरअघि सुरु भएको हो ।

सत्ता गठबन्धनमा भएको फेरबदलसँगै सभापति देउवाले पदाधिकारीहरूसँग छलफल बढाएका छन् ।

आजको बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने बताइएको छ ।