१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहाललाई मत दिने



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत दिने भएको छ। राष्ट्रिय सभामा बोल्दै नेकपा एसका नेता बेदुराम भुसालले अध्यक्षका उम्मेदवार दाहाललाई समर्थन गरी मतदान गर्न आग्रह गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । नयाँ गठबन्धनबाट माओवादी केन्द्रबाट दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका हुन् ।

एसले मत दिने भएपछि राष्ट्रिय सभा अध्यक्षमा दाहालको जित पक्का भएको छ ।