२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री श्रेष्ठ राप्रपा नेपालमा प्रवेश



अ+ अ-

काठमाडौं । पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेकी छन् ।

तनहुँकी श्रेष्ठलाई सोमबार अध्यक्ष कमल थापाले राप्रपा नेपालमा स्वागत गरे

राप्रपाको महाधिवेशनमा थापा नेतृत्वमा श्रेष्ठ उपाध्यक्ष उम्मेदवार भएर पराजित भएकी थिइन् ।

उनी जिविस तनहुँकी पूर्वसभापतिसमेत हुन् ।