२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङविरुद्ध टस जितेर नेपालले पहिला फिल्डिङ गर्दै



अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले हङकङविरुद्ध टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पैडेलले हङकङविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यसअघि शनिबार खेलिएको खेलमा नेपाली टोली हङकङसँग ७३ रनले पराजित भएको थियो ।