४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन् ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवाले उनलाई संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

देउवाका निजी सचिव केशवराज जोशीले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको जानकारी दिए ।

कांग्रेसले आजै राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ ।