१५ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलागिरी हिमाल



अ+ अ-

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

तस्बिरः सन्तोष गौतम/रासस