४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारपछि रोहितले भने– पावर प्ले र डेथ ओभरमा बलिङ प्लान लागू भएन



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित हुनपुग्यो ।

खेलपछि पत्रकारहरुसँग बोल्दै नेपालका कप्तान रोहित पौडेलले पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भएको बताए ।

उनले भने, ‘पावर प्ले र डेथ ओभरमा राम्ररो बलिङ गर्न सक्थ्यौँ । प्लान एक्जिक्युट हुन सकेन । मलाई लाग्छ, विश्वकपसम्म हामी यसमा तयार हुन्छौँ’।

यस्तै, प्रशिक्षक मन्टी देसाईले भने टोलीले २० रन कम बनाएको बताए ।