४ श्रावण २०८३, सोमबार
,
Latest
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तोड्यो लेबिट र म्याक्सको घातक साझेदारी



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

कुशल मल्लले आठौ ओभरको पहिलो बलमा नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

मल्लले नेदरल्यान्ड्सका ओपनर म्याक्सलाई २२ रनमा आउट गरेका हुन् । पहिलो विकेटको लागि म्याक्स र माइकल लेबिटले ८३ रनको साझेदारी गरेका छन् ।