२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पावरप्लेमा नेपालले नेदरल्यान्ड्सको विकेट लिन सकेन



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालविरुद्ध नेदरल्यान्ड्सले राम्ररो प्रदर्शन गरेको छ ।

जितको लागि नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पावरप्लेमा विकेट नगुमाई ६० रन बनाएको छ ।

नेदरल्यान्ड्सका ओपनर माईकल लेबिटले ३४ र म्याक्सले १९ रन बनाएर खेलिरहेका छन् । यि दुई ओपनरको साझेदारी नेपालका लागि घातक बनेको छ ।

नेपाललाई यी दुई जनाको साझेदारी तोड्न महत्वपूर्ण विकेटको जरुरत रहेको छ ।