१४ श्रावण २०८३, बिहीबार
,
Latest
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिकोणात्मक टि-२० सिरिज: नेदरल्यान्ड्सले नेपालसँग फाइनल खेल्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा नेपाल र नेदरल्यान्ड्स प्रतिष्पर्धा गर्ने भएको छ ।

नामिबिया र नेदरल्यान्ड्सबीचको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेदरल्यान्ड्सले फाईनल खेल्ने पक्का भएको हो ।

वर्षाका कारण खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । जसअनुसार नेदरल्यान्ड्स ४ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । नामिबियाले ४ खेलमा ३ अंक प्राप्त गर्यो ।

शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपालले फाइनल पक्का गरेको थियो ।

नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।