४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विवाह बन्धनमा बाधिईन् नन्दिता केसी- तस्बिरहरु

विवाह बन्धनमा बाधिईन् नन्दिता केसी- तस्बिरहरु
अ+ अ-

काठमाडौँ । अभिनेत्री नन्दिता केसी विवाह बन्धनमा बाधिएकी छिन् । शनिवार एक समारोहकाबिच नन्दिताले कार्डियोलोजिस्ट डा अरविन्द्र कटवालसँग लगनगाँठो कसेकी हुन् ।

काठमाडौँको एक होलटमा भएको विवाह समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायतको उपस्थिती रहेको थियो ।

विवाह अगाडि बिहीबार नन्दिताकोे मेहन्दी सेरोमनी आयोजना गरिएको थियो । रानीवनस्थित रेसुभिल्ला रिसोर्टमा आयोजित मेहन्दी सेरोमनीमा अभिनेत्री श्वेता खड्का, रीमा विश्वकर्मा, निर्देशक रेनेशा बान्तवा राई, गायिका रेखा शाहलगायत सेलिब्रेटी, उनका नजिकका आफन्त र रंग पत्रकारको उपस्थिति थियो ।

केहि दिन अघि मात्र नन्दिताले सामाजिक सञ्जालमार्फत आफ्नो जीवनको नयाँ यात्राको सुरुवात बारे जानकारी गराएकी थिईन् ।

नन्दिताले ‘इन्द्रेणी’, ‘कैफियत’, ‘बाटोमुनिको फूल’, ‘हामी तीन भाई’, ‘युगदेखि युगसम्म’, ‘निशाना’, ‘जंगबहादुरको कोट’, ‘सपना’, ‘मृगतृष्णा’ लगायतका फिल्ममा काम गरेकी छिन् ।

तस्बिर: टौवा ईभेन्टस्