६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

तातो पानीले नुहाउने बानी छ भने यी कुराहरु थाहा पाउनुहोस्



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । तातो पानीले नुहाउनु राम्रो हो तर यसले नोक्सान पनि पुर्याउन सक्छ । तातो पानीले नुहाउनाले शरिरलाई शान्त राख्ने काम गर्छ भने टेन्सन हटाउने काम पनि गर्छ । एक हिसाबले आराम दिने यस कामले अर्कोतर्फ भने तपाईको सुन्दरतामा नोक्सान पुर्याउने काम गर्छ ।

अधिक तातो पानीको प्रयोगका कारण तपाईको छाला पनि जल्न सक्छ । यसबाहेक तपाईमा छालाको समस्या समेत देखिनसक्छ । अधिक तातो पानीले नुहाउदा शरिरको माथिल्लो भागमा रहेको ओयली लिअर हट्न जान्छ । यो सतहले शरिरको सौन्दयर्ता सन्तुलन राख्न मदत गर्छ । यसको कमीमा संक्रमण हुन पनि सक्छ ।

यस्तो अवस्थामा तातो पानीले नुहाउने तरिका जान्नु उपयोगी हुन्छन् ।

१. अधिक तातो पानीले नुहाउनु उचीत हुँदैन । नुहाउनका लागि मनतातो पानी प्रयोग गर्नुहोस् ।

२. यदी तातो पानीले नुहाउने बानी छ भने समयको ख्याल गर्नुहोस् । धेरैबेर तातो पानीले ननुहाउनुहोस् ।

३. साबुनको प्रयोग गरेर नुहाउनु उत्तम हुँदैन ।ओयल केन्द्रित रहेर बनाएका साबुन प्रयोग गर्नुहोस् ।

४. नुहाउनुपुर्व प्राकृतिक तेल लगाउनुहोस् । नुहाएपछि पनि यसले शरिरलाई रुखो बनाउने काम गर्छ ।

५. ड्राइब्रश प्रयोग नगर्नुहोस् ।