४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको टीममा तीन परिवर्तन, कुशल भुर्तेल बेन्चमा



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्न लागेको छ ।

आज नेपालको टोलीमा ३ परिवर्तन गरिएको छ । ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई आज विश्राम दिईएको छ ।  उनको स्थानमा अनिल शाहलाई मौका दिईएको छ । यसअघिको दुई खेलमा भुर्तेल लगातार खाता नखोलि आउट भएका थिए ।

यस्तै, सन्दीप जोरा र ललित राजवंशी बाहिर बस्दा अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन् ।

नेपालको टोली

आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख ।