१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर

स्वरोजगार मजदुरमाथि भएको कुटपिटबारे महानगरले थाल्यो छानबिन

स्वरोजगार मजदुरमाथि भएको कुटपिटबारे महानगरले थाल्यो छानबिन
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे छानबिन गर्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ ।

बुधवार साँझ स्वरोजगार मजदुरमाथि बल प्रयोगभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न पाण्डेलाई बोलाएको जानकारी दिए ।

डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले बुधबार सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूमाथि हातपात गर्नुको साथै सामान समेत लुटपाट गरेर लगेको नेपाल स्वरोजगार व्यापार श्रमिक संघको आरोप छ ।

स्वरोजगार मजदुरमाथि नगर प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको, लछारपछार गरेको, आमाचकारी गालीगलौज गरेको , सामानहरू फ्याँकी लुटपाट गरेका र मरणासन्न हुने गरी घाइते बनाएको संघले जनाएको छ ।

सोहि घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको हो ।