५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोजक केपीएफसीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । जावलाखेल यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मङ्गलबार भएको खेलमा आयोजक केपी ओली एफसीलाई जावलाखेलले २–१ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । जावलाखेललाई जित दिलाउन नीराजन धामी र निरज चौधरीले गोल गरे ।

केपी ओली एफसीका लागि पेपे एडमा डोम्बियाले एक गोल फर्काए । अब जावलाखेलले सेमिफाइनलमा न्युरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ ।