२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरज र रेश्माको अभिनय भएको ‘गल्ती २’ चर्चामा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक बिक्रम बराल र सज्जा चौलागाईंको स्वरमा सजिएको गीत 'गल्ती २' चर्चामा आएको छ । चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका बरालको स्वरलाई मन पराएर १० दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतलाई ४ लाख २८ हजार बढीले हेरिसकेका छन् । 

भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काको निर्देशनर विकास धमलाले सम्पादन गरेका छन् । 

ुगल्तीु को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको स्वरमा 'गल्ती-२' ल्याइएको हो । यस गीतमा प्रदीप चापागाईको शब्द र लय कल्याण सिंहको रहेको छ। गीतमा विशाल पौडेलको संगीत संयोजन र प्रदीप जोशीको मिक्स मास्टरिङ्मा रहेको छ ।