६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमायो, आउट भए भीम



file photo
अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमाएको छ ।

नेपालले छौठो विकेटमा भीम सार्कीलाई गुमाएको हो । उनी २९ औ ओभरको तेस्रो बलमा शुन्य रन बनाउदै पेभेलियन फर्किए ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग टस हारेर ब्याटिङ गरिरहेको नेपालले ताजा स्थितीमा ३० ओभरमा ६ विकेट गुमाएर ९६ रन बनाएको छ । अहिले क्रिजमा कुशल भुर्तेल ४६ र आरीफ शेख रहेका छन् ।