१ असार २०८३, सोमबार
,
Latest
चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो, राप्तीमा सबैभन्दा बढी वितरण आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णदेव रुपाखेतीको निर्देशनमा तिमी जस्तो साथी भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौं । नेपाल सरकारका पुर्व सचिव तथा वरिष्ठ गीतकार केशव भट्टराई को शव्द रचना वरिष्ठ गायक दीप श्रेष्ठो स्वर वरिष्ठ संगीतकार किर्ति न्यौपाने ( दीवाकर शर्माको) संगीत फणिन्द्र राईको एरेन्ज अनि मिक्सिङ र मास्टरिङ्ग सुमन खड्का रहेको छ ।

यस म्युजिक भिडियो मा वरिष्ठ कलाकार द्वय कृष्ण मल्ल र शर्मिला मल्लको मुख्य भुमिका रहेको छ भने अन्य कलाकारहरु मा नारायण प्रधान,राकेश खड्का, राजेश विशुराल,श्याम कृष्ण संजेल, राजु चौंहान र निराजन रिमालको रहेको छ भिडियो ओ. स.आर युट्युब मार्फत आएको छ।

यस म्युजिक भिडियोको क्यामेरामा मुकेश हुमागाईं,कोरियोग्राफर प्रशान्त तामाङ, सम्पादन/ कलर विनोद वाम रहेको छ भने निर्देशनमा वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीको रहेको छ ।

यस भिडियो मा अहिलेको देशको परिस्थितिको लाई चित्रण गरेर एउटा सफल व्यवसायी आर्थिक मन्दीको का आफ्नो व्यवसाय विग्रिए पछि कस्तो परिस्थिति सामना गर्नु पर्छ प्रष्ट देखाइको छ एउटा समस्या ग्रस्त परिस्थिति लाई एउटा महिला ले कसरी सम्हाल्न सक्छिन् र भन्ने कुरा देखाईएको छ र हरेक सफल पुरुष पछाडि नारीको ठुलो भुमिका हुन्छ भन्ने संदेश दिन खोजिएको छ ।

सधैं उच्च गुणस्तरको म्युजिक भिडियो निर्देशन गर्दै आउनु भएका वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीको काम प्रति एकदमै संन्तुष्ट अनि गीतले न्याय पाएकोमा आफु एकदमै खुशी भ्एको वताउनु हुन्छ वरिष्ठ गीतकार केशव भट्टराई।