काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको भाउ घटेको छ भने युके पाउण्ड स्ट्रलिङको भाउ बढेको छ ।
आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ २४ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ७२ पैसा तोकिएको छ। त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ११ रुपैया ५ पैसा तोकिएको छ ।
त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ३१ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ २४ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४४ पैसा तोकिएको छ ।