९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक्ष्मी बैंकको नयाँ शाखा महोत्तरीको सरपल्लोमा



अ+ अ-

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई सजिलो बैकिङ्ग सेवा प्रदान गर्न  महोत्तरीको सरपल्लोमा बैंकले शुरु गरेको हो । 

बैकले एक विशेष कार्यक्रम आयोजना गरी शाखा शुरु गरेको जानकारी दिएको छ । बैकिङ्ग सेवाको पहुँच देशभर पुयाउने उद्देश्यसहित बैंकले विभिन्न स्थानमा शाखाहरु विस्तार गरिरहेको छ ।

बैंकको नयाँ शाखा सञ्चालनमा आएसँगै अब देशभरमा बैंकको शाखा संख्या १ सय २७ पुगेको छ । यस्तै बकैंको ६१ शाखा रहित बैंकिङ्ग सेवा, ६ एक्सटेन्सन काउन्टर र १ सय ५६ एटीएम रहेका छन् ।