९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहेको छ शुक्रबार विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ बढ्नुको साथै युके पाउण्ड स्ट्रलिङको पनि केही पैसाले बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ १७ पैसा भएको हो । त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ५४ पैसा तोकिएको छ।  

आज एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७ रुपैयाँ १२ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७६ पैसा तोकिएको छ । यो भनेको हिजोको तुलनामा बढेको हो । 

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ०७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ०.६ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९५ पैसा तोकिएको छ । यो भनेको हिजोको तुलनामा घटेको हो । 

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९० पैसा तोकिएको छ । यी दुवै देशको पनि हिजो भन्दा केही पैसाले विनिमयदर बढेको हो ।