१० श्रावण २०८३, आईतवार
,
Latest
ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु एनएफपिजे नेपालद्वारा ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप’ कार्यशाला सम्पन्न बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेमन्त शर्माको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक (भिडिओसहित)



अ+ अ-

काठमाडौँ । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको ‘धर्तीमाथि जून’ बोलको गीत हेमन्त शर्मा नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

स्वरमा हेमन्तलाई गायिका बिन्दु शर्माले साथ दिएकी छन् । गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन् ।

मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता अनुप विक्रम शाही र कविता नेपालीलाई देख्न सकिन्छ ।म्युजिक भिडिओको छायांकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।