३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्का सुवाल श्रेष्ठलाई पिपल्स च्वाइस अवार्ड



अ+ अ-

काठमाडौं । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीमध्येबाट सबैभन्दा धेरै मत पाएर उनले यो अवार्ड जितेकी हुन् ।

फुटबलर अनन्त तामाङसँगै भलिबलका निरुता ठगुन्ना, करातेका विप्लवलाल श्रेष्ठ र बडिबिल्डिङकी रजनी श्रेष्ठलाई उनले पछि पारिन् ।

विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिने छ ।