१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिलको आक्रामक अर्धशतक, ५० रन जोडेर आउट



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्ध नेपालका ब्याट्सम्यान अनिल शाहले अर्धशतक बनाएका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि शाहले १९ बलमा अर्धशतक बनाएका हुन् ।

उनले सात चौका र तीन छक्का प्रहार गरे ।

यद्यपि, शाह ५० रन जोडेर आउट हुन पुगे । उनलाई ईश्वरजीत शोहीले एलबीडब्लु पारे ।