२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानलाई ५ दिनमा तीन पटक सजाय सुनाइयो



अ+ अ-

एजेन्सी । पाकिस्तानमा फेब्रुअरी ८ मा आम चुनाव हुँदैछ । चुनावअघि पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ दिनमा तीन पटक सजाय दिइएको छ ।

पछिल्लो मुद्दा अवैध विवाहको हो, जसमा उनी र उनकी श्रीमती बुशरा खानलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि ३० जनवरीमा गोप्य पत्र चुहावट मुद्दामा १० वर्ष र माघ ३१ मा तोषखाना मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको थियो ।

फेब्रुअरी ३, २०२४ मा, रावलपिंडीको अदियाला जेलमा वरिष्ठ नागरिक न्यायाधीश कुदर्तुल्लाहले इमरान र उनकी तेस्रो पत्नी बुशराविरुद्ध इद्दत विवाह मुद्दामा फैसला सुनाए ।

निर्णयले विवाहलाई गैरकानूनी वा गैर इस्लामिक घोषित गरेको छ । बुशराका पूर्व पति खावर फरीद मनेकाले यस मामिलामा निवेदन दिएका थिए ।

 




भर्खरै