३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर पोखरेल र घनश्याम भुसालबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । गत पुष्प ५ गते केपि ओलीले प्रतिनिधीसभा विघटन भएसंगै संम्बादहिनता भएका नेकपा नेताहरुको संम्वाद सुरु भएको छ । बिहीबार नेकपाको संसदीय दलको कार्यालयमा ओली पक्षका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल रप्रचण्ड नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालका विश्वासपात्र पूर्वमन्त्री घनश्याम भुसालबीच भेटवार्ता भएको छ ।  दुई चिरामा विभाजित नेकपालाई एक बनाउने विषयमा पूर्व कृषिमन्त्री भुसाल र पोखरेलबीच पार्टी एकताको सम्भवनाका विषयमा छलफल भएको बताइएको छ । उनीहरुसँगै अन्य नेताहरु पनि सहभागी थिए ।  

 भुसालले भेटवार्ता भएको पुष्टि गरे पनि छलफलको बारेमा भने जानकारी दिएनन् ।