काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य प्रतितोला रु ८६ हजार १ सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (आईतबार) छापावाला सुनको मुल्य प्रतितोला रु ८६ हजार १ सय कायम भएको हो ।
त्यस्तै तेजावी सुन भने प्रतितोला र ८५ हजार ६ सय ५० मा कारोबार भउको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १२५० कायम भएको महासङ्घले जनाएको छ ।








