२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर र आलियाले पाए ‘फिल्मफेयर अवार्ड’



अ+ अ-

एजेन्सी । बलिउड कपल रणवीर कपूर र आलिया भट्टले ‘फिल्मफेयर अवार्ड २०२४’ मा शीर्ष सम्मान प्राप्त गरेका छन् । आइतबार भारतको गुजरातमा भएको अवार्ड समारोहमा उनीहरूलाई सर्वोत्कृष्ट अभिनेता र अभिनेतृको अवार्ड दिइएको हो ।

रणवीरले फिल्म ‘एनिमल’ बाट सर्वोत्कृष्ट लिडिङ रोल र आलियाले फिल्म ‘रकी और रानी की प्रेम कहानी’ बाट सर्वोत्कृष्ट लिडिङ रोल मा अवार्ड पाएका हुन् ।

यस्तै, विक्की कौशलले फिल्म ‘डन्की’बाट सर्वोत्कृष्ट सपोर्टिङ मेल रोलको अवार्ड पाए । फिल्म ‘रकी और रानी की प्रेम कहानी’बाट शबाना आजमीले सर्वोत्कृष्ट सपोर्टिङ फिमेल रोलको अवार्ड पाए।

त्यसैगरी, ‘टुवेल्थ फेल’ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाउँदा फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।