२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिससविरुद्ध नेपालको पहिलो गोल



अ+ अ-

काठमाडौँ । नेपाल र मरिससबीच भईरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालका लागि सुजल श्रेष्ठले पहिलो गोल गरेका छन् । यो संगै पहिलो हाफअघि नै नेपालले खेललाई १-० को अन्तरमा पुर्याएको छ ।

खेलको दशौं मिनेटमा नै सुजल श्रेष्ठले नेपालका लागि गोल बनाउन सफल भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यतिबेला नेपाल र मरिससबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससमाथी जित हासिल गरेको थियो ।

नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अफ्रिकी देश मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।




भर्खरै