२९ श्रावण २०८३, शुक्रबार
,
Latest
आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, व्यवसायीलाई खेती गर्न उद्योगमन्त्री यादवको आह्वान सरकारी सूचना प्रवाहलाई चुस्त तुल्याउन सम्पादकहरूको सुझाव ‘ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ’ ‘ब्याट्री व्यवस्थापनमा सवारी आयातकर्ताले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्नुपर्छ‘ ईभीको ब्याट्री दर्ता र ट्याक गर्ने सिस्टम आवश्यक छ: सुरेश श्रेष्ठ स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी ब्याट्री रिसाइक्लिङ आयातकर्ताले मात्रै गर्न सक्दैनन, छुट्टै कम्पनीमार्फत गर्नुपर्छ:आकाश गोल्छा प्रहरी अनुसन्धान र हिरासत व्यवस्थापनलाई सुदृढ बनाइँदै वैदेशिक भ्रमणमा सरकारको कडाइ, पूर्वस्वीकृति अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ बर्ष पछी पक्राउ



अ+ अ-

काठमाडौँ । बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले १५ बर्ष पछि पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेका टंक बहादुर मगर र सन्त बहादुर मगरलाई पक्राउ गरेको हो । उनीहरुले काका चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई कुटपिट पश्चात हत्या गरी फरार रहेका थिए ।

उनीहरु दुबैजनालाई आवश्यक कानूनी कारबाहिको लागि जिल्ला अदालत काठमाण्डौमा बुझाईएको कार्यालयले जनाएको छ ।