२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सल्लाहमा नै राजीनामा दिएको हुँ –अग्नि खरेल



अ+ अ-

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले  प्रधानमन्त्रीको सल्लाहमा नै  आफूले राजीनामा दिएको बताउनु भएको छ ।

राजीनामा बारे जानकारी दिन महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गर्दै खरेलले प्रधानमन्त्रीसँग असहमति भएर वा विमति भएर होइन सल्लाहमा राजीनामा दिएको  जानकारी दिनुभयो ।

खरेलले आजैका मितिबाट लागू हुने गरी राष्ट्रपति समक्ष राजीनामा पेश गरेको जानकारी दिनुभयो ।  




भर्खरै