५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठक स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको कार्यालय मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक भोलिलाई सारिएको ढकालले बताए । बैठकमा पार्टीले सञ्चालन गरेको रुपान्तरण अभियान र सरकारको समीक्षालगायत समसामयिक विषयमा छलफल हुने बताईएको छ ।