४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते सम्म हुने भएको छ ।

सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।
यसअघि कांग्रेसले पुस १६ देखि १९ सम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।