२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्यानहरुबीच हानाहान भएपछि ब्राजिल र अर्जेन्टिनाबीचको खेलमा ढिलाई



अ+ अ-

एजेन्सी । विश्वकप छनोट अन्तर्गतको खेलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार ६ः१५ बजे सुरु हुनुपर्ने खेल पौने आधा घण्टा ढिलाई भएर पौने सात बजे खेल सुरु भएको छ ।

ब्राजिलको माराकाना स्टेडियममा भइरहेको खेलमा ब्राजिल र अर्जेन्टिनाका फ्यानहरुबीच स्टेडियमभित्रै हात हालाहाल भएपछि खेल ढिलो सुरु भएको हो ।

अर्जेन्टिना ६ खेलबाट १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने ब्राजिल समान खेलबाट ८ अंकका साथ पाँचौ स्थानमा छ ।