२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सानेपामा शुभकामना आदानप्रदान समारोह-फोटो फिचर



z’esfdgf cfbfgk|bfg tyf lrofkfg ;df/f]x sf7df8f}F, !! sflQs M g]kfnL sf+u|];n] s]G›Lo sfof{no ;fg]kfdf a8fb;F}, ltxf/, g]kfn ;+jt / 57 kj{sf cj;/df cfh cfof]hgf u/]sf] z’esfdgf cfbfgk|bfg tyf lrofkfg sfo{qmddf ;xefuL g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nL . tl:a/ ls/0f/fh lji6÷/f;;
अ+ अ-

काठमाडौंं । नेपाली कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधबकुमार नेपाल सहित राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरिएको थियो ।

तस्बिरः प्रदीपराज वन्त/किरणराज विष्ट/रासस