२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाली नेता किमको रूस यात्रा (फोटो फिचर)



अ+ अ-

उत्तर कोरियाली नेता किम जोङ उन अहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रूसको पूर्वी शहर भ्लाडिभोस्टकमा छन् । दुबै नेताबीचको यस भ्रमणलाइ विश्वका नेताहरूले निकै महत्वका साथ हेरिरहेका छन् । खासगरी रूसले युक्रेन युद्धका लागि उत्तर कोरियाबाट हातहतियार लिन चाहेको बताइन्छ । यसको बदलामा रूसले उत्तर कोरियालाइ प्रविधिका क्षेत्रमा मद्दत गर्ने अनुमान गरिएको छ ।

तस्वीरहरूः एपी, एएफपी र सिन्ह्वा