१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आवाश तथा जग्गा विकास महासंघको ललितपुर शाखा गठन



अ+ अ-

ललितपुर । मुलुकभरी घरजग्गा व्यवासायलाई व्यवस्थित गर्ने उद्धेश्यले स्थापना गरिएको नेपाल आवाश तथा जग्गा विकास महासंघ अन्तर्गत ललितपुर जिल्ला शाखा गठन गरि ९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

ओम बहादुर घर्तीमगरको अध्यक्षतामा गठन गरिएको जिल्ला शाखाको प्रथम उपाध्यक्षमा राम शरण दाहाल र द्वित्तिय उपाध्यक्षमा राजकुमार केसी, सचिवमा सहदेव संकल्प राउत, कोषाध्यक्षमा निश्चित मित्तल छन भने कार्यकारी सदस्यहरुमा युरोप श्रेष्ठ, सञ्चित श्रेष्ठ, ज्ञानेन्द्र केसी र शान्तिदेव पुरी छन् ।

महासंघका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा भएको पहिलो साधारण सभाबाट जिल्ला शाखा गठन गरि नयाँ कार्यसमिति बनाइएको हो । महासंघले यसैवर्ष ७७ वटै जिल्लामा महासंघको शाखा विस्तार गर्ने योजना बनाएको छ ।

सरकारलाई धेरै राजस्व बुझाउने क्षेत्र भनेर परिचित घरजग्गा व्यवसाय भएतापनि पछिल्लो समयमा सरकारको अदुरदर्शी र अव्यवहारिक निर्णय नियम कानूनका कारण देशभरी नै घरजग्गाको व्यवसाय धराशायी बनेको छ ।

 




भर्खरै