४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कंगना रनावतको फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)

कंगना रनावतको फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर सार्वजनिक (भिडिओसहित)
अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत अभिनीत तमिल फिल्म ‘चन्द्रमुखी २’ को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार चेन्नईमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर अनावरण गरिएको थियो ।

गोल्डमाइन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक हवेलीमा १७ वर्षदेखि घुमिरहेको आत्माको कथा देखाइएको छ। ट्रेलरमा कंगना निकै सुन्दर देखिन्छिन् किनकि उनले वेट्टियान राजाको दरबारमा नर्तकीको भूमिका निभाएकी छिन् । उनलाई सुन्दरता र नृत्य कौशलका लागि परिचित गरीएको छ ।

चन्द्रमुखीको कथामा १७ वर्षपछि नयाँ ट्विस्ट देखाईएको छ । जहाँ राजा र दरबारी नर्तकी चन्द्रमुखीको २०० वर्ष पुरानो कथालाई वर्तमानसँग जोडिएको छ ।

पि वासुले निर्देशन गरेको फिल्ममा कंगना रनावत र राघव लोरेन्सको मुख्य भूमिका छ। फिल्ममा सुवास करण र मनिष शाहको लगानी छ।

सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘चन्द्रमुखी’ को सिक्वेल रहेको यो फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालममा १९ सेक्टेबरदेखि प्रदर्शन हुनेछ।