७ भाद्र २०८३, आईतवार
,
Latest
देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल स्थगित



अ+ अ-

एजेन्सी । एकदिवसीय एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ । श्रीलंकाको क्यान्डीमा जारी खेलमा वर्षा भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

भारत ब्याटिङमा छ । भारत ४.२ ओभरमा विकेट नगुमाई १५ रनको स्थितीमा छ । भारतका कप्तान रोहित शर्मा १८ बलमा ११ रनसहित क्रिजमा छन् । यस्तै उनलाई साथ दिएका शुभमन गिलले खाता खोल्न सकेका छैनन् ।

टस जितेर भारतले पहिले ब्याटिङ रोजेको हो । भारतको जारी एसिया कपमा पहिलो खेल हो भने पाकिस्तानको यो दोस्रो खेल हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो ।